५ जेष्ठ २०८१, शनिबार

Tag: चीनमा कोरोना

चीनमा फेरि बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार