६ जेष्ठ २०८१, आइतबार

Tag: चीनको वुहान

चीनको वुहानमा थप संक्रमित भेटिएनन्, देशभर विदेशबाट आएका ५ जनामा सङ्क्रमण पुष्टि

वुहान, १० साउन । सबैभन्दा पहिले नयाँ कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको चिनियाँ शहर वुहानमा विगत २४ घण्टामा पनि कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ । वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने