२ जेष्ठ २०८१, बुधबार

Tag: चिसो र हुस्सुका कारण

चिसो र हुस्सुका कारण जनजीवन कष्टकर : कोरोना संक्रमण पनि बढ्दो

उदयपुर । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको छ । केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अतिगरिब तथा