५ जेष्ठ २०८१, शनिबार

Tag: चिमखोला सडक

दग्नाम–चिमखोला सडक निर्माण गर्न बजेट विनियोजन

२८ मङ्सिर, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नं ७ चिमखोला जोड्ने सडक निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको विशेष पहलमा सो सडकको ट्र्याक निर्माणका