६ जेष्ठ २०८१, आइतबार

Tag: चामलको मूल्य २५०

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : १ केजी चामलको मूल्य २५०

दार्चुला, २९ असार । दार्चुलाको व्यास गाउँपालिका-१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको