५ जेष्ठ २०८१, शनिबार

Tag: चापाकोटका पूर्व नगरप्रमुख

सवारी दुर्घटनामा चापाकोटका पूर्व नगरप्रमुख शिव गिरीको निधन

वालिङ । गएराति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ