५ जेष्ठ २०८१, शनिबार

Tag: चन्द्रमाको दक्षिणी ध्रुव

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ अवतरण गराएर भारतले रच्यो इतिहास

नयाँ दिल्ली । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचना गरेको छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गरेको भारतीय वैज्ञानिकले बताएका छन् । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी