२ जेष्ठ २०८१, बुधबार

Tag: चट्याङसहित हल्का वर्षा

पहाडी भेगमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश