६ जेष्ठ २०८१, आइतबार

Tag: चक्लाबन्दीले बढायो

बागलुङमा चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

गलकोट । निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती लगाइएको थियो । यस्तै बानपा–१२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै