५ जेष्ठ २०८१, शनिबार

Tag: घाटबेँसी बस दुर्घटना

घाटबेँसी बस दुर्घटना (अपडेट) : मृतकको संख्या सात पुग्यो

मलेखु, धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक