५ जेष्ठ २०८१, शनिबार

Tag: घरघरमा मतदाता

निर्वाचनका लागि आयोगद्वारा घरघरमा मतदाता शिक्षा दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका