५ जेष्ठ २०८१, शनिबार

Tag: घट्यो आज

सुनको मूल्य घट्यो आज, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेर रु एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो