५ जेष्ठ २०८१, शनिबार

Tag: घट्ने चिन्ता

बेमौसमी वर्षाले यसवर्ष धान उत्पादन घट्ने चिन्ता

दोधारा चाँदनी । धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताए । “चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको