६ जेष्ठ २०८१, आइतबार

Tag: ग्रामीण सडक अवरुद्ध

ग्रामीण सडक अवरुद्ध : विमानस्थल बन्द

खोटाङ । अविरल वर्षापछि आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्ला भित्रका अधिकांश सडक कच्ची छन् । यसक्रममा दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले