५ जेष्ठ २०८१, शनिबार

Tag: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

ग्राण्डी अस्पतालमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना

काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय क्षयरोग