५ जेष्ठ २०८१, शनिबार

Tag: ग्याभिन विलियमसन

इङ्ल्यान्डमा जून १ बाट केही विद्यालयले कक्षा सुरू गर्ने तयारी

लण्डन, २ जेठ । इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ । शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले भन्नुभयो,