५ जेष्ठ २०८१, शनिबार

Tag: गोदावरी नदी

कैलालीको गोदावरी नदी किनारमा बालकको शव फेला

गोदावरी । कैलाली जिल्लाको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको