३ जेष्ठ २०८१, बिहिबार

Tag: गोठमा आगलागी

बागलुङमा गोठमा आगलागी हुँदा २५ बाख्रा जले

गलकोट । बागलुङको निसीखोला गाउँपालिका-३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए । बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले