६ जेष्ठ २०८१, आइतबार

Tag: गोकुल जोशी

महाकालीपारी कुतियाकबरवासी भन्दछन्- चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्

बेदकोट । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका