२ जेष्ठ २०८१, बुधबार

Tag: गैर–विज्ञ

पाटन अस्पतालमा विज्ञको नाममा गैर–विज्ञको सेवा

३ असार, काठमाडौं । दिन–प्रतिदिन बिरामीहरुको उपचारमा लापरवाही भयो, बिरामीको अंगभंग भयो, मृत्युसमेत भयो भन्ने घटना बढी रहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको व्यहोरा बाहिर आएको छ । नेपाल डेन्टल एशोसियसनले पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह