२ जेष्ठ २०८१, बुधबार

Tag: गृहको अनुरोध

निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन गृहको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले भोलि शुक्रबार हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कसैको डर, धाक,