७ जेष्ठ २०८१, सोमबार

Tag: गुरु पूर्णिमा पर्व

आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदै छ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउन लागिएको हो । ‘गु’को अर्थ अन्धकार र ‘रु’