७ जेष्ठ २०८१, सोमबार

Tag: गुण्डा नाइके विकास पुन

गुण्डा नाइके विकास पुन पक्राउ

दाङ । दाङका गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । गुण्डा नाइके पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका हुन् । पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौं पठाइएको प्रहरीले बतायो । पुनविरुद्ध नदीजन्य पदार्थको