४ जेष्ठ २०८१, शुक्रबार

Tag: गायक सुरेन्द्र आमात्य

चर्चाको शिखरमा गायक सुरेन्द्र अमात्यको गीत, “हाम्रो यो जिन्दगी दुई दिने घाम छाया”

२६ माघ, काठमाण्डौ । पछिल्लो समयका एक गायक सुरेन्द्र आमात्यको राष्ट्रप्रेमद्धारा ओतपोत “हाम्रो यो जिन्दगी दुई दिने घाम छाया” गीत निकै चर्चामा आईरहेको छ । यस गीतमा चर्चित नायिका पूर्णिमा लामा र गायककार तथा कलाकार सुरेन्द्र आमात्यको अभिनयरहेको छ ।