६ जेष्ठ २०८१, आइतबार

Tag: गाउँ पसेपछि

झापामा लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि…

झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाए । पूर्वी झापाको मेचीनगर–१५