८ जेष्ठ २०८१, मंगलबार

Tag: गाउँपालिका महासंघ

शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासंघको असहमति

काठमाडौँ । सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको दुईदिने बैठकले विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाएको हो । जिल्ला शिक्षा कार्यालय