५ जेष्ठ २०८१, शनिबार

Tag: गहुँ उपलब्ध गराउन तयार

रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार

मास्को । नेपालमा लामो समयदेखि मलको अभाब झेलिरहेको अबस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल