६ जेष्ठ २०८१, आइतबार

Tag: गलत प्रवृत्ति

गलत प्रवृत्तिका विरुद्ध सतिसालझै उभिन माधव नेपालको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आज यहाँ आयोजित अखिल फोर्र्स बृहत् भेलामा उनले अहङ्कारले मानिसलाई पतन