५ जेष्ठ २०८१, शनिबार

Tag: गणतन्त्र उत्तम व्यवस्था

गणतन्त्र उत्तम व्यवस्था : महामन्त्री थापा

रेसुङ्गा, गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखेका छन् । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न