७ जेष्ठ २०८१, सोमबार

Tag: गणतन्त्रको मूल लक्ष्य

सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् । राष्ट्रपति पौडेलले अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको विहिबार उद्घाटन