६ जेष्ठ २०८१, आइतबार

Tag: गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक