७ जेष्ठ २०८१, सोमबार

Tag: गठबन्धनको मुख्य लक्ष्य

राजनीतिक स्थिरता र सुशासन गठबन्धनको मुख्य लक्ष्य रहेको छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारबनेका उनले राजनीतिक स्थिरता