३ जेष्ठ २०८१, बिहिबार

Tag: गजेन्द्रप्रसाद जैसवाल

घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

वाग्मती, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय