५ जेष्ठ २०८१, शनिबार

Tag: खोक्रो र सारहीन

नीति तथा कार्यक्रम खोक्रो र सारहीन भएको विष्णु पौडेलको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आथिृक वर्षको नीति तथा