६ जेष्ठ २०८१, आइतबार

Tag: खेर जाने बिजुली

विद्युत प्राधिकरण खेर जाने बिजुलीको बजार खोज्दै

काठमाडौँ । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा