२ जेष्ठ २०८१, बुधबार

Tag: खेतीतर्फ आकर्षित

इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

फिक्कल, इलाम । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् । अन्य बालीभन्दा सिमल खेती गर्न