७ जेष्ठ २०८१, सोमबार

Tag: खुला सभा

ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीको खुला सभा भव्य रुपमा सम्पन्न

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भव्य खुला सभा सम्पन्न भएको छ । रास्वपाको अभियान अन्तर्गत ताप्लेजुङमा आयोजित खुला सभा भाद्र २० गते बिहान १०:०० बजे पार्टीका सभापति रबि लामिछाने र अन्य माननीय