६ जेष्ठ २०८१, आइतबार

Tag: खीर खाएर

घरघरमा खीर खाएर साउन १५ मनाइँदै

काठमाडौँ, १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले