७ जेष्ठ २०८१, सोमबार

Tag: खाल्डाखुल्डी

२४ घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

भक्तपुर । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै