७ जेष्ठ २०८१, सोमबार

Tag: खानेपानीको समस्या हट्यो

वर्षौँपछि खानेपानीको समस्या हट्यो

सिन्धुली । बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् । विगतमा पानीको पालोमा कुवा तथा