५ जेष्ठ २०८१, शनिबार

Tag: खस शब्दकोश

लेखिँदै जुम्ली खस शब्दकोश

६ वैशाख, खलङ्गा । कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन् तर युवा