५ जेष्ठ २०८१, शनिबार

Tag: खस्केको मनोबल उकास्न

खस्केको मनोबल उकास्न अर्थतन्त्रको पहिलो उपचार हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा. महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने