२ जेष्ठ २०८१, बुधबार

Tag: खराब मौसम

खराब मौसमले कर्णालीमा दुई दिनदेखि हवाई उडान अवरुद्ध

जाजरकोट । मौसम खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई