६ जेष्ठ २०८१, आइतबार

Tag: क्वाँटी खाने पर्व

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

भक्तपुर । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको