६ जेष्ठ २०८१, आइतबार

Tag: क्रान्तिकारी विचार

प्रचण्डको अपिल : क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हौँ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको १२९ औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै