६ जेष्ठ २०८१, आइतबार

Tag: को हुन् शेरबहादुर देउवा ?

यस्तो छ कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाको जीवनी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी डा.