२ जेष्ठ २०८१, बुधबार

Tag: कोरिया–नेपाल मोडेल

कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन, होलिस्टाइन जातको बाच्छी हस्तान्तरण

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज