६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड-१९ भाइरस

कोभिड-१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन : चीन

वुहान । चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले