५ जेष्ठ २०८१, शनिबार

Tag: केहि खुकुलो

केहि खुकुलो पार्दै उपत्यकामा आजदेखि जेठ ३१ गतेसम्म निषेधाज्ञा

काठमाडौँ । काठमाडौँ उपत्यकाको जारी निषेधाज्ञालाई थपेर जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जेष्ठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको