२ जेष्ठ २०८१, बुधबार

Tag: केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा ८ जना मनोनित

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन